The Nepali national anthem was written by Byakul Maila and composed by Amber Gurung.
सयौँ थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। ???? प्रकृतिका कोटि-कोटि सम्पदाको आँँचल वीरहरूका रगतले स्वतन्त्र र अटल। ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।।
⏪ Back to the national symbols of Nepal
Nepal is known for the Mount Everest, the highest mountain peak in the world